Logo

नेकपा नेता नेपालका ७ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि



Spread the love

६ भदौ, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालका ७ जना सुरक्षाकर्मीमा कोभिड–१९ पोजिटिभ पाइएको छ । स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा सुरक्षाकर्मीहरुमा कोरोना पोजिटिभ देखिएको हो ।

नेपालको परिवार सबैको नेगेटिभ आएको बताइएको छ ।

संक्रमित सुरक्षाकर्मीहरुलाई आइसोलेसनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्