Logo

तिन जिल्लामा थप ६० जना कोरोना संक्रमित थपिएसंगै उच्च जोखिम



Spread the love

६ भदौ, वीरगञ्ज । पछिल्लो सयमा प्रदेश नम्बर २ मा निकै कोरोना संक्रमण बढ्दै गइरहेको छ भने आज पर्सा, बारा र रौतहटमा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालस्थित पीसीआर प्रायोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पर्सा ५४, बाराका ५ जना र रौतहटका १ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्