Logo

नेपालमा थपिए ६३४ कोरोना संक्रमित, थप ९ जनाको मृत्यु



Spread the love

६ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ६३४ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या ३१११७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्