Logo

अस्ट्रेलियामा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो



Spread the love

७ भदाै, एजेन्सी – अस्ट्रेलियामा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको छ । गएको २४ घण्टामा अस्ट्रेलियामा कोरोनाबाट १३ जनाको मृत्यु भएको छ ।

तर, २२ तारिखमा त्यहाँ कोरोनाबाट ९ जनाको मृत्यु भएको थियो।

गएको २४ घण्टामा अस्ट्रेलियामा १ सय ९५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै अस्ट्रेलियामा जम्मा कोरोना संक्रमितको संख्या २४ हजार ६ सय २ पुगेको छ ।

त्यसैगरी १८ हजार ७ सय ५९ जना कोरोना संक्रमित उपचारपछि निको हुँदा ५ हजार ३ सय ५८ जना उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्