Logo

५ वर्षसम्मका बालबालिकाले मास्कको अनिवार्य प्रयोग गरौँ – डब्लुएचओ



Spread the love

एजेन्सी । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले १२ वर्ष माथिका सबैलाई मास्क प्रयोग लगाउन आग्रह गरेको छ । डब्लुएचओले संक्रमणबाट जोगिनका लागि १२ वर्ष माथिका सबैका लागि मास्क अनिवार्य गर्नुपर्ने बताएको हो ।

किशोरकिशोरीहरुबाट बयस्कहरुबाट जस्तै संक्रमण फैलन सक्ने उसको भनाइ छ ।

पाँच वर्षसम्मका बालबालिकाले भने मास्क लगाउनु नपर्ने डब्लुएचओले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्