Logo

च्याम्पियन्स लिग – उपाधिका लागि दुई च्याम्पियन बायर्न र पीएसजी भिड्दै



Spread the love

एजेन्सी । आज च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि जर्मन च्याम्पियन बार्यन म्युनिख र फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) आमनेसामने हुँदैछ । खेल नेपाली समयअनुसार पोर्चुगलको लिस्वनमा राति १२ः४५ बाट सुरु हुनेछ ।

बार्यन च्याम्पियन्स लिगको उपाधि जितेर यो सिजनको सुखद अन्त्य गर्न चाहन्छ भने पीएसजी पनि पहिलो पटक च्याम्पियन्स लिगको उपाधि यात्रामा रहेको छ ।

उत्कृष्ट खेलाडीले भरिएको दुई टोलीबीचको भिडन्त निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

बायर्न र पीएसजीको पछिल्लो तीन खेलमा बायर्न दुई पटक तथा पीएसजी एकपटक विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्