Logo

प्रसुति गृहका स्वास्थ्यकर्मी सहित ८ जनामा कोरोना संक्रमण



Spread the love

७ भदौ, काठमाडौं । थापाथलीस्थित प्रसुती गृहमा कार्यरत तीन आवासीय चिकित्सकसहित ८ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

बाँकी संक्रमितहरूमा नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक, सुरक्षागार्ड एकरएक जना, अस्पतालभित्र रहेका बैंकका कर्मचारी, दुई जना अस्पतालको आइसोलेसनमा र बाँकी होम आइसोलेसनमा रहेको अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्रले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्