Logo

काठमाडौं उपत्यकामा संक्रमण फैलिए कन्ट्रोल गर्न मुस्किल – मन्त्रालय



Spread the love

७ भदौ, काठमाडौं । उपत्यकामा कोरोना संक्रमण समुदायस्तरमा फैलिए नियन्त्रण गर्न कठिन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए।

संक्रमण बढेसँगै उपत्यकामा कोरोना सङ्क्रमितको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ तीव्र गतिमा हुने मन्त्रालयले जनाएको छ ।

प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा केही दिनयता संक्रमण बढ्दै गएको उल्लेख गर्दै धेरै जनसंख्या भएकाले समुदायस्तरमा फैलिए नियन्त्रण निक्कै गार्‍हो हुने बताए ।

प्रतिक्रिया दिनुहोस्