Logo

प्रधानमन्त्रीको स्वकीय सचिवमा रमेश मल्ल



Spread the love

ramesh malla

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवमा अखिल (क्रान्तिकारी) का पूर्व अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य रमेश मल्ल नियुक्त भएका छन्।
सरल स्वभावका मल्ल सल्यान जिल्लाका हुन्। उनी युवा बिच लोकप्रिय नेता हुन्।
उनी स्वकीय सचिवमा नियुक्त भए सँगै युबाहरुमा उत्साह थपिएको अखिल ( क्रान्तिकारी ) का नेता तिलक राज भण्डारीले सल्लेरी खबरलाई बताए।

राजनीतिमा अत्यन्तै सक्रिय, निष्ठावान ,आत्मविश्वासी  तथा जुझारु स्वभावका रमेश मल्ल पार्टी हेडक्वाटरका विश्वासिला युवा नेता हुन्।

सल्यानकाे राजनीतिक  पहुँमा प्रश्न खडा भएकाे समयमा रमेश मल्लकाे याे जिम्मेवारी थाेरै भए पनि आशा पलाएकाे सल्यानी जनताको धारणा छ।

प्रतिक्रिया दिनुहोस्