Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

८ भदौ, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ८ लाख १२ हजार ४ सय ७४ जनाको मृत्यु भएको छ भने २ करोड ३५ लाख ८२ बढी संक्रमित भएका छन् । १ करोड ६० लाख ८० हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि १२० जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ५ हजार ८ सय ३४ जनाको मृत्यु भएको छ भने २ लाख ४८ हजार नयाँ संक्रमित थपिएका छन् । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -४३०
ब्राजिल -४९५
रसिया -७३
इटली -७
भारत- ८४६
पेरु -२१०
इरान -१४१
बेलायत -६
अर्जेन्टिना -१३७
पाकिस्तान -४
साउदी अरेबिया -३०
मेक्सिको -६४४
टर्की -१९
फ्रान्स-१
जर्मनी -१
बंगलादेश -३४
युक्रेन -२७
दक्षिण अफ्रिका -७२
कोलम्बिया -३४८
चिलि -६०
फिलिपिन्स -३२
इजिप्ट -१९
इक्वेडर -३३
इन्डोनेसिया -८६
क्यानडा -२
रोमानिया -३९
बोलिभिया -७६
बेलारुस -५
बेल्जियम -३
कुबेत -२
युएई- ३
इराक -७५
पानामा -१४
डेमोसियन रिपब्लिक -१३
इजरायल -१५
पोर्चुगल -२
अर्मेनिया -२
अल्जेरिया -११
भेनेजुयला -६
होन्डुरस -११
अफगानिस्तान- २
नाइजेरिया -५
बहराइन -१
किर्गिस्तान -१
उव्जेकिस्तान-८
मोरक्को -३०
सर्बिया -३
केन्या -६
नेपाल -३
इथियोपिया -१६
स्विजरल्याण्ड -१
अजरबैजान- ३
ग्वाटेमाला -१४
पोल्याण्ड -४
जापान -७
कोस्टा रिका -७
माल्दोभा -५
अस्ट्रेलिया -१७
अस्ट्रिया -७
चेक्भिया -१
प्यालेस्टाइन -३
सेनेगल -३
लेबनान -२
जाम्बिया -१
ग्रिस -२
नर्थ मेसोडोनिया -१
अल्वानिया- ५
क्रोएसिया- १
नामिबिया -६
जिम्बाबे -२
हङकङ- १
हंगेरी -१
इस्वातिनी -२
क्युबा -२
सुरिनाम -१
ट्युनिसिया -३
रुवान्डा -१
श्रीलंका -१
गाम्बिया -३
सिरिया -४
अंगोला- ३
यमन- ७
बहमास -२
जोर्डन -१
ट्रिनिडाड एण्ड टोबागो -१
भियतनाम-१
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्