Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

८ भदौ, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

आज बिहान सोमबार कुनै पनि कोरोना संक्रमण भएका छन् । हिजो आइतबार ८ सय १८ संक्रमण भएका मध्य ३० जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता ८ सय १८ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौँका १२६, ललितपुरका १२, भक्तपुरका २८, झापाका १०, मोरङका ५०, सुनसरीका ९, धनुषाका ६०, पर्साका १३९, बाराका ३९, महोत्तरीका ३४, रौतहटका ९, सप्तरीका ४, सर्लाहीका ९१, सिरहाका १४, काभ्रेका २७, दोलखाका ६ र धादिङका १ जना, मकवानपुरका १, रसुवाका १, रामेछापका २, सिन्धुलीका १, कास्कीका ५, गोरखाका २, नवलरासीका ६, पाल्पाका २, प्यूठानका २, बर्दियाका २, बाँकेका ११, रोल्पाका १, जुम्लाका २, रुपन्देहीका २८, रुकुमका ७, अछामका २३, डडेल्धुराका २, दार्चुलाका १, बझाङका ३ तथा बैतडीका ४ जनामा संक्रमण पुष्टि भएको हो।

योसंगै संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ । जसमध्ये उपचारपछि निको भएर १८ हजार ३ सय ५० जना डिस्चार्ज भएका छन् । उनीहरुमध्ये १४६ जनाको मृत्यु भएको छ । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– ५१०
मोरङ– १२४२
सुनसरी– ४५९
उदयपुर– १२६
इलाम– ९५
पाँचथर– १२
तेह्रथुम– १८
धनकुटा– १८
भोजपुर– ११
खोटाङ– २७
ओखलढुङ्गा– ३०
सोलुखुम्बु– ८
शंखुवासभा– १०
ताप्लेजुङ– १८
पर्सा– १,५०३
बारा– ६८२
रौतहट– १,७७०
सर्लाही– १,३८०
मोहत्तरी–१,१६६
धनुषा– १,२५५
सिराहा– ४११
सप्तरी– ६९७
चितवान– ३४१
धादिङ– १८०
रसुवा– १७
नुवाकोट– ७१
सिन्धुपाल्चोक– ८५
दोलखा– ४२
रामेछाप– ५८
काभ्रेपलाञ्चोक– १०४
ललितपुर– ३९६
भक्तपुर– २५३
काठमाडौँ– २,५८२
सिन्धुली– ५९
मकवानपुर–२९६
पूर्वी नवलपरासी– १७१
तनहुँ– २३५
स्याङ्जा– ३२८
पर्वत– १०७
बाग्लुङ– २९२
कास्की– २८२
लमजुङ– १२५
गोरखा– १५०
मनाङ– ३
मुस्ताङ– १
म्याग्दी– ५१
पश्चिम नवलपरासी– ३९८
रुपन्देही– ६५७
पाल्पा– ५७७
कपिलवस्तु– १०५२
अर्घाखाँची– ३५१
गुल्मी– ३७४
प्यूठान– ४२१
दाङ– ६५४
रोल्पा– ७६
पूर्वी रुकुम– १२
बाँके–७९३
बर्दिया– ३४०
सल्यान– ३०९
सुर्खेत– ६७६
दैलेख– १०२८
जाजरकोट– ३१
पश्चिम रुकुम– ५९
कालिकोट– ८३
जुम्ला– १२४
डोल्पा– ६
मुगु– १२
हुम्ला– ५
कैलाली– १२३२१
कञ्चनपुर– ६००
डडेल्धुरा– ३३१
डोटी– ८९९
अछाम– ८३३
बाजुरा– ६२३
बझाङ– ३११
बैतडी– ३०९
दार्चुला– ५१

प्रतिक्रिया दिनुहोस्