Logo

तिन जिल्लामा थपिए ८ जना कोरोना संक्रमित



Spread the love

८ भदौ, काठमाडौं । गण्डकी प्रदेशका थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ८ सय ८८ पुगेको छ ।

आज नवलपरासी, तनहुँ र बाग्लुङमा दुई–दु्ई जना तथा म्याग्दी र स्याङ्जामा एक–एक जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये १ हजार ६ सय १२ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्