Logo

लक्षण भएका संक्रमितलाई मात्रै अस्पताल भर्ना गरिने – मन्त्रालय



Spread the love

८ भदौ, काठमाडौ । कोरोना भाइरसका लक्षण भएका संक्रमितलाई मात्रै भर्ना गरिने भएको छ ।

संक्रमितको संख्या थपिँदै जाँदा लक्षण भएका बिरामीले शैय्या नपाउने स्थिती आएपछि स्वास्थ्य मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमलले लक्षण नभएकाले ओगट्ने प्रवृत्ति देखिएकाले लक्षण भएका बिरामीलाई मात्रै अस्पतालमा भर्ना गर्न निर्देशन दिइएको बताए ।

प्रतिक्रिया दिनुहोस्