Logo

अस्ट्रेलियामा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो



Spread the love

९ भदाै, एजेन्सी – अस्ट्रेलियामा कोरोनाबाट मृत्यु हुनेको संख्या घटेको छ । गएको २४ घण्टामा अस्ट्रेलियामा कोरोनाबाट १५ जनाको मृत्यु भएको छ ।

तर, २५ तारिखमा त्यहाँ कोरोनाबाट १७ जनाको मृत्यु भएको थियो।

गएको २४ घण्टामा अस्ट्रेलियामा १ सय ४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै अस्ट्रेलियामा जम्मा कोरोना संक्रमितको संख्या २४ हजार ९ सय १६ पुगेको छ ।

त्यसैगरी १९ हजार ६ सय ३ जना कोरोना संक्रमित उपचारपछि निको हुँदा ४ हजार ७ सय ९६ जना उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्