Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

९ भदौ, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ८ लाख १६ हजार ९ सय ५० जनाको मृत्यु भएको छ भने २ करोड ३८ लाख ६ बढी संक्रमित भएका छन् । १ करोड ६३ लाख ५६ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि १५७ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ५ हजार ८ सय ३४ जनाको मृत्यु भएको छ भने २ लाख ४८ हजार नयाँ संक्रमित थपिएका छन् । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -५१०
ब्राजिल -६७९
रसिया -६५
इटली -४
भारत -८५४
पेरु -१५०
बेलायत -४
अर्जेन्टिना -३८१
पाकिस्तान -९
साउदी अरेबिया -४२
मेक्सिको -२२६
टर्की -१८
फ्रान्स- १५
जर्मनी -४
बंगलादेश -४२
युक्रेन -२२
दक्षिण अफ्रिका -१००
कोलम्बिया -२९६
स्पेन -१२
चिलि -६४
फिलिपिन्स -१३
इजिप्ट -१८
इक्वेडर -१२
इन्डोनेसिया -७९
क्यानडा -१०
कतार- १
रोमानिया -३७
बोलिभिया -६७
बेलारुस -४
बेल्जियम -४
कुबेत -३
युएई- १
नेदरल्याण्ड -२
इराक -९१
पानामा-१४
स्विडेन -६
ओमान -२८
डेमोसियन रिपब्लिक -६
इजरायल -१३
पोर्चुगल -५
अर्मेनिया -२
अल्जेरिया -११
होन्डुरस -११
अफगानिस्तान -२
नाइजेरिया -२
बहराइन- १
किर्गिस्तान -१
घाना -२
उव्जेकिस्तान -७
मोरक्को -३२
सर्बिया -६
केन्या -३
नेपाल- ८
इथियोपिया -१४
अजरबैजान -१
ग्वाटेमाला -१७
पोल्याण्ड -५
जापान -५
कोस्टा रिका- ७
माल्दोभा -५
अस्ट्रेलिया -१५
अस्ट्रिया -१
एल साल्भाडोर -८
चेक्भिया -३
प्यालेस्टाइन -५
बोस्निया -१५
आईभरी कोस्ट- १
डेनमार्क -१
सेनेगल -३
लेबनान -३
सुडान -३
लिबिया -११
गुनिया -१
फ्रेन्च गुयना- १
नर्थ मेसोडोनिया -४
बुल्गेरिया -१८
अल्वानिया -४
ताजिकिस्तान- १
क्रोएसिया -२
फिनल्याण्ड- १
नामिबिया -४
माल्दिभ्स -१
मलावी -१
सुरिनाम -२
कंगो -१
मोजाम्बिक्यू -१
रुवान्डा -२
लिथुवानिया -१
स्लोभेनिया -२
गाम्बिया -३
सिरिया -३
युगान्डा -२
अंगोला -४
इस्टोनिया -१
यमन- २
बहमास -२
जोर्डन -२
ट्रिनिडाड एण्ड टोबागो -१
जर्जिया -१
बेलिज- ४
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्