Logo

एपीएफको कोरोना अस्पतालमा उपचाररत संक्रमितको मृत्यु



Spread the love

९ भदौ, काठमाडौं । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोरोना अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको ज्यान गएको छ । दिउँसो १२ बजे काठमाडौं घर भएका ६६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतक निमोनियाबाट ग्रसित रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्