Logo

एकै जिल्लामा ३२ जनामा कोरोना संक्रमित थपिएसंगै उच्च जोखिम



Spread the love

९ भदौ,वीरगञ्ज । आज मंगलबार पर्सामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

नारायणी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा थप ३२ जनामा कोरोना संक्रमण भएका मध्य वीरगन्ज महानगरपालिकाका १४ जना,जगरनाथपुर गाउँपालिकामा ६ र कालिकामाइ गाउँपालिकामा १२ जनामा कोरोना संक्रमण देखिएको हो।

प्रतिक्रिया दिनुहोस्