Logo

काठमाडौं उपत्यकामा थपिए २३२ जना कोरोना संक्रमित



Spread the love

९ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ८५५ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा २३२ संक्रमितमध्ये काठमाडाैंका १९९ भक्तपुरका १४ र ललितपुरका १९ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्