Logo

एकै महानगरपालिकामा ३६ संक्रमितसहित ४० जनामा कोरोना संक्रमण



Spread the love

१० भदौ, चितवन । बुधबार चितवनमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण भएका मध्य ३६ जना संक्रमित भरतपुर महानगरपालिकाका भरतपुर महानगरपालिकामा २० महिला र १६ पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरु ५ देखि ५४ वर्ष उमेर समूहका छन् । भरतपुर महानगरपालिका २, ४, ५, ७, ९, १०, ११, १२, १४, १५ र १६, रत्ननगर नगरपालिकामा ३ जना र खैरेनी नगरपालिकामा १ जनामा, रत्ननगर नगरपालिकाको वडा नं. १, ६ र १३ मा २ महिला तथा १ पुरुष, खैरेनी नगरपालिका–१ मा २६ वर्षीय एक पुरुषमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्