Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

१० भदौ, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

आज बिहान बुधबार कुनै पनि कोरोना संक्रमण भएका छन् । हिजो आइतबार ८ सय ५५ संक्रमण भएका मध्य ४५ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता ८५५ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौँमा १९९,रुपन्देहीका ६९, रोल्पाका ३, कालिकोटका ५, जुम्लाका १, दैलेखका ४, मुगुका १, सल्यानका ४, सुर्खेतका ५, कपिलवस्तुका २३, गुल्मीका २, दाङका १८, नवलपरासीका ८, पाल्पाका ४, प्यूठानका ४, बर्दियाका ६, बाँकेका १५, अछामका १९, कञ्चनपुरका १२, कैलालीका १६, डडेल्धुराका २, डोटीका ४५, बझाङका ९ तथा बैतडीका २ ललितपुरमा १९, भक्तपुरमा १४, उदयपुरका १, ओखलढुङ्गाका १, खोटाङका १, झापाका ५, मोरङका ४३, सुनसरीका १६, सोलुखुम्बुका २, धनुषाका ४२, पर्साका ४, बाराका १७, महोत्तरीका १७, रौतहटका ४४, सप्तरीका ३, सर्लाहीका ५८, सिरहाका ३, काभ्रेका ५, चितवनका ३७, दोलखाका ३, धादिङका ८, नुवाकोटका १, मकवानपुरका २, रामेछापका १, सिन्धुपाल्चोकका २ र कास्कीका १३ जना, गोरखाका २, तनहुँका ६, नवलपरासीका ४, पर्वतका २, लमजुङका १, बागलुङका १, अर्घाखाँचीका १, जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३३ हजार ५३३ पुगेको छ भने हालसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार १ सय १९ पुगेको छ। उनीहरुमध्ये १६४ जनाको मृत्यु भएको छ । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– ५२०
मोरङ– १२७३
सुनसरी– ५३५
उदयपुर– १४४
इलाम– ९६
पाँचथर– १२
तेह्रथुम– १८
धनकुटा– २०
भोजपुर– ११
खोटाङ– ३२
ओखलढुङ्गा– ३४
सोलुखुम्बु– १०
शंखुवासभा– १२
ताप्लेजुङ– १८
पर्सा– १,५४१
बारा– ७९३
रौतहट– १,८१९
सर्लाही– १,३८८
मोहत्तरी–१,१८३
धनुषा– १,३०२
सिराहा– ४२१
सप्तरी– ७१२
चितवान– ४११
धादिङ– १९०
रसुवा– १७
नुवाकोट– ७२
सिन्धुपाल्चोक– ९२
दोलखा– ४६
रामेछाप– ६१
काभ्रेपलाञ्चोक– १०९
ललितपुर– ४४८
भक्तपुर– २८१
काठमाडौँ– २,८५८
सिन्धुली– ५९
मकवानपुर–३१६
पूर्वी नवलपरासी– १८५
तनहुँ– २४४
स्याङ्जा– ३२९
पर्वत– १०९
बाग्लुङ– २९५
कास्की– २९७
लमजुङ– १२६
गोरखा– १५३
मनाङ– ३
मुस्ताङ– १
म्याग्दी– ५२
पश्चिम नवलपरासी– ४०२
रुपन्देही– ७१२
पाल्पा– ५८३
कपिलवस्तु– १०९४
अर्घाखाँची– ३५३
गुल्मी– ३७८
प्यूठान– ४२५
दाङ– ६७२
रोल्पा– ८१
पूर्वी रुकुम– ३०
बाँके–८१६
बर्दिया– ३४७
सल्यान– ३१३
सुर्खेत– ६९७
दैलेख– १०२९
जाजरकोट– ५०
पश्चिम रुकुम– ५९
कालिकोट– ९१
जुम्ला– १२५
डोल्पा– ६
मुगु– १३
हुम्ला– ५
कैलाली– १,४१६
कञ्चनपुर– ६३१
डडेल्धुरा– ३३७
डोटी– ९४४
अछाम– ८४२
बाजुरा– ६२४
बझाङ– ३२०
बैतडी– ३१४
दार्चुला– ५२

प्रतिक्रिया दिनुहोस्