Logo

कुलमान घिसिङ भन्छन् , ‘मेरो फेक अकाउन्ट खोलि गलत समाचारहरु सम्प्रेसन गरियो’



Spread the love

१० भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो फेक अकाउन्ट खोलेर गलत जानकारी दिएको बताएका छन् ।

मंगलबार घिसिङको नाममा खोलिएको फेक ट्वीटर अकाउन्टबाट गरिएको ट्वीटका कारण उनको पुनर्नियुक्तिको समाचार भाइरल भएको थियो।

@kulman_ghising7 नामक ट्वीटर ह्यान्डलबाट घिसिङको पुनःनियुक्ति भएको जानकारी गराइएको थियो । तर, घिसिङले आफ्नो फेक अकाउन्ट खोलि गलत समाचार सम्प्रेषण भएको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्