Logo

धुलिखेल अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु



Spread the love

१० भदौ, काठमाडौं। धुलिखेल अस्पतालमा एक कोरोना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिका–८ निवासी ५५ बर्षीय पुरुषको मंगलबार राती ११ः५५ मा मृत्यु भएको जानकारी दिए ।

मुटु र थाइराईड रोगको उपचारका लागि तीन दिन अघि उनी धुलिखेल अस्पताल आएका थिए।

प्रतिक्रिया दिनुहोस्