Logo

सिपिएल – सन्दिप लामिछाने सम्मिलित जमैकाले पाँचौ खेल खेल्दै



Spread the love

काठमाडौं। क्यारेबियन प्रिमियर लिग टि-२० ( सिपिएल ) अन्तर्गत नेपाली लेग स्पिनर सन्दिप लामिछानेले आबद्ध जमैका तलावाजले पाँचौ खेल खेल्दैछ ।

जमैकाले जेसन होल्डर कप्तानीको बार्बेडोस ट्राइडेन्ट्स बिरुद्ध बिहिबार खेल्दैछ। डिफेन्डिङ च्याम्पियन बार्बेडोस यो सिजन कमजोर प्रदर्शन गर्दै ४ खेलमा १ जित र ३ हार पछि अंकतालिकाको पाँचौ स्थानमा रहेको छ। बुधबार बिहान भएको गायना अमेजन वारियार्सलाई ५ विकेटले पराजित गरेको जमैका अर्को जितसाथ अंक तालिकामा उकालो लाग्दै सेमीफाइनल यात्रा सुरक्षित गर्न चाहन्छ।

प्रतिक्रिया दिनुहोस्