Logo

एकै दिन ५१ आर्मीसहित ७३ जना कोरोना संक्रमित



Spread the love

१० भदौ, नेपालगञ्ज । आज बुधबार बाँकेमा एकै चोटी ५१ जना नेपाली सेनासहित ७३ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले।

कोरोना संक्रमण भएका मध्य नेपालगञ्जमा २२ जना र कोहलपुरमा ५१ जना कौशिलानगर ब्यारेकका नेपाली सेना, नेपालगञ्जमा कोरोना देखिएका २२ जनामा ८ जना नेपाल टेलिकमका कर्मचारी कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्