Logo

एकै महानगरपालिका थपिए १९ जना कोरोना संक्रमित



Spread the love

१० भदौ, वीरगन्ज।  बुधबार पर्सामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

जिल्लाको वीरगञ्ज महानगरपालिका र पर्सागढी नगरपालिका गरी तिन स्थानीय तहका १९ जनामा संक्रमण देखिएको हो।

संक्रमित भएका १९ जना मध्य वीरगन्ज महानगरपालिकाको वडा नम्बर ४, ५, ९, १५, १६ र २२ का एक–एक जना, यस्तै पर्सागढी नगरपालिका वडा नम्बर ४ का १२ जना र धोबिनी गाउँपालिका वडा नम्बर–३ का १ जनामा संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्