Logo

काठमाडौं उपत्यकामा थपिए अहिलेसम्मकै सर्बाधिक कोरोना संक्रमित



Spread the love

१० भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ८८५ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा ३०१ संक्रमितमध्ये काठमाडाैंका २३० भक्तपुरका २४ र ललितपुरका ४७ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्