Logo

नेपालमा थपिए ८८५ कोरोना संक्रमित, थप ११ जनाको मृत्यु



Spread the love

१० भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ८८५ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या ३४४१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्