Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

११ भदौ, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

आज बिहान बिहिबार कुनै पनि कोरोना संक्रमण भएका छन् । हिजो आइतबार ८ सय ८५ संक्रमण भएका मध्य ४५ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता ८८५ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौँमा २३०, काभ्रेमा २१, चितवनमा ४२, दोलखामा २, धादिङमा २ र भक्तपुरमा २४, मकवानपुरमा १८, रामेछापमा १, ललितपुरमा ४७, सिन्धुपाल्चोकमा १, कास्कीमा ४, गोरखामा १, नवलपरासीमा ७, लमजुङमा २३, खोटाङमा १, झापामा १६, तेह्रथुममा ८, पाँचथरमा ४, मोरङमा १३, सुनसरीमा ५५, धनुषामा ४३, पर्सामा १, बारामा २४, महोत्तरीमा १८, रौतहटमा २०, सप्तरीमा १, सर्लाहीमा १२०, सिरहामा ३, अर्घाखाँचीमा १, कपिलवस्तुमा ४, दाङमा १६, नवलपरासीमा २, प्यूठानमा २२, बर्दियामा १, बाँकेमा ४, रुपन्देहीमा १९, रोल्पामा १, जाजरकोटमा १, दैलेखमा १, सल्यानमा १, सुर्खेतमा ७, अछाममा २०, कञ्चनपुरमा २, कैलालीमा २९, डढेलधुरामा २ तथा डोटीमा २ जना संक्रमित थपिएका हुन्।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३४ हजार ४ सय १८ पुगेको छ भने हालसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार ५ सय ४ पुगेको छ। उनीहरुमध्ये १७५ जनाको मृत्यु भएको छ । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– ५३६
मोरङ– १२८६
सुनसरी– ५९०
उदयपुर– १४४
इलाम– ९६
पाँचथर– १२
तेह्रथुम– ३०
धनकुटा– २०
भोजपुर– ११
खोटाङ– ३३
ओखलढुङ्गा– ३४
सोलुखुम्बु– १०
शंखुवासभा– १२
ताप्लेजुङ– १८
पर्सा– १,५४२
बारा– ८१७
रौतहट– १,८३९
सर्लाही– १,५०८
मोहत्तरी–१,२०१
धनुषा– १,३४५
सिराहा– ४२४
सप्तरी– ७१३
चितवान– ४५३
धादिङ– १९२
रसुवा– १७
नुवाकोट– ७२
सिन्धुपाल्चोक– ९३
दोलखा– ४८
रामेछाप– ६२
काभ्रेपलाञ्चोक– १३०
ललितपुर– ४९५
भक्तपुर– ३०५
काठमाडौँ– ३,०८८
सिन्धुली– ५९
मकवानपुर–३३४
पूर्वी नवलपरासी– १८७
तनहुँ– २४४
स्याङ्जा– ३२९
पर्वत– १०९
बाग्लुङ– २९५
कास्की– ३०१
लमजुङ– १४९
गोरखा– १५४
मनाङ– ३
मुस्ताङ– १
म्याग्दी– ५२
पश्चिम नवलपरासी– ४०९
रुपन्देही– ७३१
पाल्पा– ५८३
कपिलवस्तु– १०९८
अर्घाखाँची– ३५४
गुल्मी– ३७८
प्यूठान– ४४७
दाङ– ६८८
रोल्पा– ८२
पूर्वी रुकुम– ३०
बाँके–८१७
बर्दिया– ३५१
सल्यान– ३१४
सुर्खेत– ७०४
दैलेख– १०३०
जाजरकोट– ५१
पश्चिम रुकुम– ५९
कालिकोट– ९१
जुम्ला– १२५
डोल्पा– ६
मुगु– १३
हुम्ला– ५
कैलाली– १,४४५
कञ्चनपुर– ६३३
डडेल्धुरा– ३३९
डोटी– ९४६
अछाम– ८६२
बाजुरा– ६२४
बझाङ– ३२०
बैतडी– ३१४
दार्चुला– ५२

प्रतिक्रिया दिनुहोस्