Logo

एकै ठाउँमा थपिए ४५ जनामा कोरोना संक्रमित



Spread the love

११ भदौ, चितवन । चितवनका थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चितवनमा संक्रमितको संख्या ४ सय ९३ पुगेको छ ।

भरतपुरको प्रयोगशालामा मात्रै २६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये भरतपुरका विपि कोइराला क्यान्सर अस्पतालका हुन् भने अन्य सवै स्थानीय क्वारेन्टाइनमा रहेको भएको प्रयोगशालाले जनाएको छ ।

त्यसैगरी चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा भरतपुरका १५ र रत्ननगरका ५ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्