Logo

अमेरिकालाई चीनको चेतावनी – प्रहार गर्यो दुई ब्यालेस्टिक मिसाइल



Spread the love

एजेन्सी। चीनले दुई वटा ब्यालेस्टिक मिसाइल दक्षिण चिनियाँ सागरमा प्रहार गरेको छ। अमेरिकालाई चेतावनी दिन चीनले एयरक्राफ्ट–करियर किलर प्रहार गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ।

आफ्नो ‘नो–फ्लाई जोन’ मा अमेरिकी जासुसी विमान उडेपछि त्यसको प्रक्रिया स्वरूप चीनले मिसाइल प्रहार गरेको हो।

यसले स्पष्ट रूपमा अमेरिकालाई चेतावनी दिनकै लागि प्रहार गरिएको हो।

प्रतिक्रिया दिनुहोस्