Logo

बाँकेमा कोरोनालाई जितेर २२ जना घर फर्किए



Spread the love

११ भदौ, बाँके। बाँकेका बिभिन्न आईसोलेसन सेन्टरबाट २२ जनाले कोरोनालाई जितेर फर्केका छन् । आज ९ महिला र १३ पुरुष गरी २२ जना कोरोनामुक्त भएका हुन् ।

नेपालगन्जस्थित होटल सिटि प्यालेस आईसोलेसन सेन्टरबाट १ जना महिला, ३ जना पुरुष, खुल्ला कारागार आइसोलेसन सेन्टरबाट २ महिला ४ पुरुष कोरानामुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्