Logo

एकै चोटी थपिए ४ जिल्लामा ५७ जना कोरोना संक्रमित



Spread the love

१२ भदौ, वीरगञ्ज । शुक्रबार प्रदेश २ मा थप ५७ जना कोरोना संक्रमित थपिएका छन् ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको ३ सय ८ वटा स्वाब परीक्षण गर्दा पर्साका ४२ जना, बाराका १२ जना, रौतहटका २ जना र सर्लाहीका १ जनामा संक्रमण देखिए नारायणी अस्पतालका सूचना अधिकारी डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्