Logo

विनोद चाैधरीलाई कोरोना संक्रमण पुष्टि



Spread the love

१२ भदाै, काठमाडाैँ – नेपालका प्रशिद्ध व्यापारी तथा सांसद् विनोद चाैधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान ट्वीट गर्दै उनले आफुलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

उनले ट्वीटमा जनाए अनुसार शुक्रबार बिहान कोरोना संक्रमण पुष्टि भएको हो भने उनमा कुनै लक्षण देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्