Logo

उदयपुरका ५२ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण



Spread the love

१२ भदौ, काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिकाका ५२ वर्षीय पुरुषको गत ९ गते मृत्यु भएको थियो । निमोनियाको समस्या भएको उनलाई ९ गते नै त्रियुगाबाट शिक्षण अस्पतालमा ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्