Logo

थप ४७ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण



Spread the love

१२ भदौ, काठमाडौं । नेपाल- भारत सीमा क्षेत्रमा खटिएका ४७ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्सा, बारा र रौतहटको नेपाल-भारत सीमा  क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीको बुधबार स्वाब लिएर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्