Logo

काठमाडौं उपत्यकामा अहिलेसम्मकै उच्च कोरोना संक्रमित थपिए



Spread the love

१२ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ९२७ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा ४१५ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये काठमाडाैंका ३५० भक्तपुरका ५४ र ललितपुरका ११ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्