Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

१३ भदौ, एजेन्सी । चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ८ लाख ४१ हजार २ सय १८ जनाको मृत्यु भएको छ भने २ करोड ४९ लाख ५ बढी संक्रमित भएका छन् । १ करोड ७२ लाख ९४ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि १८४ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ५ हजार ६ सय ९५ जनाको मृत्यु भएको छ भने २ लाख ८४ हजार नयाँ संक्रमित थपिएका छन् । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -११०५
ब्राजिल -८६८
रसिया -११०
पेरु -१९५
इटली -९
जर्मनी -१
भारत -१०१९
बेलायत -९
इरान -११२
अर्जेन्टिना -२२१
पाकिस्तान -९
साउदी अरेबिया -२८
मेक्सिको -५१८
फ्रान्स -२०
बंगलादेश -४७
युक्रेन -४८
दक्षिण अफ्रिका -११५
कोलम्बिया -२९९
स्पेन -१५
चिलि -६०
फिलिपिन्स -९१
इजिप्ट- २०
इन्डोनेसिया -१०५
क्यानडा -६
रोमानिया -४८
बेल्जियम- ५
बोलिभिया -६५
इक्वेडर -३३
बेलारुस -५
कुबेत -३
कतार- १
नेदरल्याण्ड -२
युएई- १
जापान -१२
इराक -७४
पानामा -१८
स्विडेन -५
डेमोसियन रिपब्लिक -१८
इजरायल -१०
पोर्चुगल -६
अर्मेनिया -५
भेनेजुयला -८
अल्जेरिया -८
स्विजरल्याण्ड- १
होन्डुरस -५६
उव्जेकिस्तान -४
मोरक्को -४१
नेपाल -१२
अफगानिस्तान- १
इथियोपिया -१३
बहराइन- १
अजरबैजान -३
ग्वाटेमाला -२४
पोल्याण्ड -८
कोस्टा रिका -१०
माल्दोभा -४
सर्बिया -२
अस्ट्रेलिया -११
एल साल्भाडोर -८
प्यालेस्टाइन -४
चेक्भिया -१
बोस्निया -९
दक्षिण कोरिया -३
सेनेगल -२
लिबिया -७
ग्रिस -५
जाम्बिया -१
गुनिया -१
क्रोएसिया -३
नर्थ मेसोडोनिया -५
लेबनान -२
बुल्गेरिया -९
मडागास्कर -३
अल्वानिया -५
हाइटी- १
नामिबिया -५
मोन्टेग्रो -३
हङकङ -३
जिम्बाबे -६
मलावी -१
ट्युनिसिया- १
रुवान्डा -१
लिथुवानिया -१
गाम्बिया -३
इस्वातिनी -२
सिरिया -३
अंगोला -१
बहमास- २
यमन -१
उर्बा -१
ग्वाउडेलौपा -१
गुयना -३
पपुवा न्यू गिनि -१
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्