Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

१३ भदौ, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

शनिबार बिहानै चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो आइतबार ९ सय २७ जना संक्रमण भएका मध्य ४५ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता ९ सय २७ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौं ३५०, रुपन्देहीका ७२ जना, भक्तपुरमा ५४, मकवानपुरका ५१, मोरङका ४७, सुनसरीका ४१, बाँकेका ३६, चितवनका २६, रौतहटका २१, धनुषाका २०, काभ्रेका १७, धादिङ र कास्कीका १६/१६ जना, झापाका १५, महोत्तरी र सर्लाहीका १३/१३ जना, सिराहाका १२ र नवलपुर,ललितपुरमा, दैलेख र कैलालीका ११/११ जना, डोटीका ९ जना, सप्तरीका ७, जुम्लाका ६, बारा र तनहुँका ४/४ जना, नुवाकोट र सल्यानका ३/३ जना, संखुवासभा, पाँचथर, सिन्धुली, सिन्धुपाल्चोक, लमजुङ, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी र बर्दियाका २/२ जना तथा इलाम, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, पर्सा, रसुवा, गोरखा, बाग्लुङ, दाङ, कञ्चनपुरका १/१ जनामा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ ।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ भने हालसम्म डिस्चार्ज हुनेको संख्या  २० हजार २ सय ४२ पुगेको छ। उनीहरुमध्ये १९५ जनाको मृत्यु भएको छ ।यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– ५५१
मोरङ– १,३५३
सुनसरी– ६६९
उदयपुर– १४५
इलाम– ९७
पाँचथर– १४
तेह्रथुम– ३०
धनकुटा– २०
भोजपुर– ११
खोटाङ– ३४
ओखलढुङ्गा– ३५
सोलुखुम्बु– १३
शंखुवासभा– १६
ताप्लेजुङ– १८
पर्सा– १,६२८
बारा– ८५१
रौतहट– १,८७५
सर्लाही– १,५३४
मोहत्तरी–१,२२३
धनुषा– १,४०४
सिराहा– ४३६
सप्तरी– ७४२
चितवान– ५२२
धादिङ– २०९
रसुवा– १८
नुवाकोट– ८२
सिन्धुपाल्चोक– ९५
दोलखा– ५०
रामेछाप– ६८
काभ्रेपलाञ्चोक– १६०
ललितपुर– ५७२
भक्तपुर– ३९९
काठमाडौँ– ३,७०८
सिन्धुली– ६६
मकवानपुर–४४८
पूर्वी नवलपरासी– २३५
तनहुँ– २५९
स्याङ्जा– ३२९
पर्वत– ११०
बाग्लुङ– ३०४
कास्की– ३१९
लमजुङ– १५४
गोरखा– १५६
मनाङ– ३
मुस्ताङ– १
म्याग्दी– ५२
पश्चिम नवलपरासी– ४०९
रुपन्देही– ८७५
पाल्पा– ५८३
कपिलवस्तु– १,१२१
अर्घाखाँची– ३५६
गुल्मी– ३८१
प्यूठान– ४५१
दाङ– ६९१
रोल्पा– ८२
पूर्वी रुकुम– ३०
बाँके–९२८
बर्दिया– ३५४
सल्यान– ३१७
सुर्खेत– ७१३
दैलेख– १०५३
जाजरकोट– ५६
पश्चिम रुकुम– ५९
कालिकोट– ९१
जुम्ला– १३१
डोल्पा– ६
मुगु– १३
हुम्ला– ५
कैलाली– १,४७६
कञ्चनपुर– ६४०
डडेल्धुरा– ३३९
डोटी– १०१
अछाम– ८६२
बाजुरा– ६२४
बझाङ– ३२१
बैतडी– ३३१
दार्चुला– ५२

प्रतिक्रिया दिनुहोस्