Logo

झारफुकको बहानामा महिलालाई बलात्कार गरेको आरोपमा पुजारी पक्राउ



Spread the love
राजेश हमालको घरछेउमै 'बलात्कार' | EDev News

१३ भदौ, बाँके । झारफुकको बहानामा बाँकेमा मन्दिरका पुजारीले एक महिलालाई बलात्कार गरेको आरोपमा बाबाकुटी मन्दिरका पुजारी पक्राउ परेका छन् ।

बाँके जिल्लाको डुडुवा गाउँपालिका ५ कम्मरजँहास्थित बाबाकुटी मन्दिरका पुजारीले ४० वर्षीय नजिर महमदले ३० वर्षीया र २८ वर्षीया महिलालाई झारफुक गर्ने बाहानामा बोलाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्