Logo

७ जिल्लामा थपिए एकै चोटी ५० जना कोरोना संक्रमित



Spread the love

१३ भदौ, वीरगञ्ज । शनिबार वीरगञ्जमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४ सय ३३ वटा स्वाब नमुना परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण हुनेमा पर्साका ३१, बाराका ८ जना, रौतहटको १ जना, सर्लाहीका २ जना, महोत्तरीका ३ जना, धनुषाका ४ जना र काठमाडौंको १ जनामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले बताए।

प्रतिक्रिया दिनुहोस्