Logo

एकै जिल्लाका १९ ट्राफिक प्रहरीलाई कोरोना संक्रमण



Spread the love

१३ भदौ, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हालसम्म काठमाडौं उपत्यकामा कार्यरत १९ जना ट्राफिक प्रहरीलाई कोरोना भाइरसको संक्रमण भएको भएको छ ।

शुक्रवार राति ३३ प्रहरीको पीसीआर जाँच गर्दा १७ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ । त्यसअघि दुईजनालाई संक्रमण देखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एक अधिकृतले रातोपाटीलाई जानकारी दिए ।

संक्रमित ट्राफिकलाई प्रहरी अस्पताल महराजगञ्जको आइसोलेशनमा भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्