Logo

४ स्वास्थ्यकर्मीसहित १९ जना कोरोना संक्रमित



Spread the love

१३ भदौ, दाङ। शनिबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत दुईजना चिकित्सकसहित थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमित हुनेहरुमा ४ जना स्वास्थ्यकर्मी र ३ जनाना कार्यालय सहयोगी , घोराहीका १० सहित १९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्