Logo

स्वास्थ्य मन्त्री, उपप्रधानमन्त्री र गृहमन्त्रीको कोरोना रिपोर्ट आयो



Spread the love

१३ भदाै, काठमाडाैँ – उपप्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्य मन्त्रीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

होम-क्वारेन्टिनमा बसेका तीनै जना मन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

सिसिएमसीका कर्माचारीलाई कोरोना भाइरस संक्रमण देखिएसँगै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेल,गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल होम क्वारेन्टिनमा बसेका थिए ।

उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा कोरोना संक्रमितसँग क्लोज कन्ट्याक्ट भएर क्वारेन्टिनमा बसेसँगै शनिबार बस्ने भनिएको नेकपा सचिवालय बैठक भदाै १८ गतेलाई सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्