Logo

एथ्लेटिक्स खेलाडी चन्द्रकला कुटपिटमा संलग्न पक्राउ



Spread the love

१३ भदाै, काठमाडाैँ – राष्ट्रिय एथ्लेटिक्स खेलाडी चन्द्रकला र उनका पति सुमनमाथि जातीय विभेद गर्दै कुटपिट गर्ने कार्यमा संलग्न दुर्गा श्रेष्ठ र विष्णुमाया श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

धुलावारी इलाका प्रहरी कार्यालयमा चन्द्रकलाका पति सुमनले जातीय भेदभावको कसुर भएको भएको भन्दै पीडकविरुद्ध किटानी जाहेरी दिएका थिए । जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने म्याद थप गरी हाल घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्