Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

१४ भदौ, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

शनिबार बिहानैसम्म कुनै पनि कोरोना संक्रमित भेटिएका छैन् । हिजो आइतबार ८ सय ८४ जना संक्रमण भएका मध्य ४५ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता ८ सय ८४ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंका १५५ जना, ललितपुरका १९ जना र भक्तपुरका १२, सर्लाहीका ८३ जना, पर्साका ७३, चितवनका ५७, धनुषाका ४९, मोरङका ३१, लमजुङका २९, महोत्तरी र बझाङका २६/२६ जना, सुसनरीका २४, नवलपुरका २३, सिराहाका २२, बारा र बैतडीका २१/२१ जना, झापा र बाँकेका २०/२० जना, धनकुटा, काभ्रे, दाङ र कैलालीका १९/ १९ जना, कञ्चनपुरका १७, रुकुम पूर्वका १६, नवलपरासी र सुर्खेत १० जना तथा धादिङ र मकवानपुरका ९/९ जना, रौतहटका ५ जना, संखुवासभा, कास्की र दार्चुलाका ३/३ जना, सप्तरी र कपिलवस्तुका २/२ जना तथा इलाम, दोलखा, सिन्धुपाल्चोक, गुल्मी, जाजरकोट, जुम्ला, दैलेख, रुकुम पश्चिमका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३७ हजार ३ सय ४० पुगेको छ भने हालसम्म डिस्चार्ज हुनेको संख्या  २० हजार ५ सय ७५ पुगेको छ। उनीहरुमध्ये २०७ जनाको मृत्यु भएको छ । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

झापा– ५७१
मोरङ– १,३८१
सुनसरी– ६९३
उदयपुर– १४५
इलाम– ९८
पाँचथर– १४
तेह्रथुम– ३०
धनकुटा– ३९
भोजपुर– ११
खोटाङ– ३४
ओखलढुङ्गा– ३५
सोलुखुम्बु– १३
शंखुवासभा– १९
ताप्लेजुङ– १८
पर्सा– १,७०१
बारा– ८७२
रौतहट– १,८८०
सर्लाही– १,६१७
मोहत्तरी–१,२४९
धनुषा– १,४५३
सिराहा– ४५८
सप्तरी– ७४४
चितवान– ५७९
धादिङ– २१८
रसुवा– १८
नुवाकोट– ८२
सिन्धुपाल्चोक– ९६
दोलखा– ५१
रामेछाप– ६८
काभ्रेपलाञ्चोक– १७९
ललितपुर– ५९१
भक्तपुर– ४११
काठमाडौँ– ३,८६२
सिन्धुली– ६६
मकवानपुर–४५७
पूर्वी नवलपरासी– २४५
तनहुँ– २५९
स्याङ्जा– ३२९
पर्वत– ११०
बाग्लुङ– ३०४
कास्की– ३२२
लमजुङ– १८३
गोरखा– १५६
मनाङ– ३
मुस्ताङ– १
म्याग्दी– ५२
पश्चिम नवलपरासी– ४३२
रुपन्देही– ८७५
पाल्पा– ५८३
कपिलवस्तु– १,१२३
अर्घाखाँची– ३५६
गुल्मी– ३८२
प्यूठान– ४५१
दाङ– ७१०
रोल्पा– ८२
पूर्वी रुकुम– ४६
बाँके–९४८
बर्दिया– ३५४
सल्यान– ३१७
सुर्खेत– ७२३
दैलेख– १०५४
जाजरकोट– ५७
पश्चिम रुकुम– ५०
कालिकोट– ९१
जुम्ला– १३२
डोल्पा– ६
मुगु– १३
हुम्ला– ५
कैलाली– १,४९५
कञ्चनपुर– ६५७
डडेल्धुरा– ३३९
डोटी– १०१
अछाम– ८६२
बाजुरा– ६२४
बझाङ– ३४७
बैतडी– ३४२
दार्चुला– ५५

प्रतिक्रिया दिनुहोस्