Logo

६ महिने शिशुसहित थपिए ४७ जना कोरोना संक्रमित



Spread the love

१४ भदौ,पर्सा । पर्सामा ६ महिने शिशुसहित थप ४७ जना कोरोना संक्रमित थपिएका छन् ।४४२ जनाको स्वाब परीक्षण गरिएकोमा पर्सा सहित विभिन्न जिल्लाका ७९ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा पोखरिया नगरपालिकका १२ जना र अरु वीरगञ्ज महानगरपालिका विभिन्न वडाका हुन् ।

नारायणी अस्पतालमै गरिएको परीक्षणमा बारा जिल्लाका ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्