Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
९०८,६६०
संक्रमित
२८,०५७,६७७
निको भएका
२०,१२३,४४९
नेपालमा कोरोना भाइरस
मृत्यु
४२९
संक्रमित
६६,६३२
निको भएका
४८,०६१

कोरोना संक्रमणबाट विदेशमा थप तीन जना नेपालीको मृत्यु



काठमाडौं : कोरोना संक्रमणबाट विदेशमा यो साता थप तीन जना नेपालीको ज्यान गएको छ । यो साता युएईमा दुई र बेलायतमा एक जना नेपालीको मृत्यु भएको हो ।

अहिलेसम्म विभिन्न १६ देशमा १ सय ९५ नेपालीको मृत्यु भएको गैर आवासीय नेपाली संघले जनाएको छ ।

अष्ट्रेलिया र युरोपका केही देशमा दोस्रो लहर सुरु भएपछि नेपाली समुदायमा संक्रमण सामान्य रुपमा बढेको हो ।

प्रतिक्रिया दिनुहोस्