Logo

कोरोना संक्रमणबाट विदेशमा थप तीन जना नेपालीको मृत्यु



Spread the love

काठमाडौं : कोरोना संक्रमणबाट विदेशमा यो साता थप तीन जना नेपालीको ज्यान गएको छ । यो साता युएईमा दुई र बेलायतमा एक जना नेपालीको मृत्यु भएको हो ।

अहिलेसम्म विभिन्न १६ देशमा १ सय ९५ नेपालीको मृत्यु भएको गैर आवासीय नेपाली संघले जनाएको छ ।

अष्ट्रेलिया र युरोपका केही देशमा दोस्रो लहर सुरु भएपछि नेपाली समुदायमा संक्रमण सामान्य रुपमा बढेको हो ।

प्रतिक्रिया दिनुहोस्