Logo

नेपालमा कोरोना संक्रमण भयावह बन्दै, थपिए १२ सय २१ जना संक्रमित



Spread the love

१४ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १२२१ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या ३७५६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्