Logo

सिन्धुपाल्चोकमा तेस्रोपटक थपियो लकडाउन



Spread the love

१४ भदौ, काठमाडौं। सिन्धुपाल्चोकमा थप ३ दिनसम्मका लागि लकडाउन थपिएको छ।

आइतवार बसेको जिल्ला कोभिड –१९ संकट व्यवस्थापन समितिको बैठकले भदाै १७ गते सम्मका लागि लकडाउन थप गर्ने निर्णय गरेको हो।

भदौ १ गतेदेखि जारी लकडाउनको समयावधि यसअघि आइतवार राती १२ बजेसम्मका लागि थपिएको थियो।

प्रतिक्रिया दिनुहोस्